Author Archives: Subodh Regmi

भारतीय विद्यार्थीभन्दा नेपाली विद्यार्थीहरु अब्बल राम्रो आइटी कम्पनिमा प्लेस(CONGRATULATIONS)

placed in india

स्टुडेन्ट नेपाल/काठमाडौँ नेपाली विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो खुबीले सबैलाई चकित परेको प्रसस्त उदाहरण छ । विस्वको जुनसुकै कुनामा गएपनि आफ्नो खुबीले अब्बल हुन्छन भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । त्यस्तै बीच उत्तर भारतको पन्जाबको  एक प्रतिष्ठित सैक्षिक सस्था BABA FARID GROUP OF INSTITUTIONSमा आध्यांरत नेपाली बिद्यार्थीहरुले निकै राम्रो गरेका  छन् । भारतको […]

तपाईलाई मन पर्ने MS-PAINT चाडै WINDOWबाट हट्दै छ ।।(भिडियो सहित)

ms paint removing from window

हामी धेरैले बच्चा हुदा कम्पुटर चलाउन सिके लगतै पेन्ट गर्ने सिकेको सबैलाई अनुभव छ र यो हामीले निकै मनोरञ्जन लिग्दै सिक्दै र सिकाउदै आएका छौ । कम्प्युटर चलाउन सुरु गर्ने बेलामा सिक्षकले विद्यार्थीको हात बसाल्न होस् या कुनै केहि गर्न होस् माइक्रोसफ्टको बनिबनाउ(pre-built) सफ्टवेयर पेन्टको प्रयोग गराउने गरेको छ । तर जो जसलाई पेन्ट मन पर्छ उनीहरुको […]

NEPALI STUDENT COMMIT SUCITE IN BANGLADESH DUE TO EXCESSIVE PRESSURE FROM COLLEGE

nepali student benisha sucite in bangaladesh

Subodh Regmi/Punjab INDIA A Nepali Student  student of Pioneer Dental College (non-government) of Bangladesh Binisha Shah committed suicide on Tuesday. The girl committed suicide by hanging herself in the hostel of the College at Bhatara area in Dhaka. In this connection, Officer-in-charge of Bhatara Police Station, Kamruzzaman told Jago News, “I got the news at […]

एसईई पुरक परीक्षा साउन १९ देखि

see reappear

काठमाडौं, ३ असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको लागि समयतालिका सार्वजनिक गरेको छ । नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक मौका परीक्षा सुरु गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित […]

एसइईको/SLC नतिजा आज आउँदै, नतिजा यसरी हेर्न सकिन्छ

national education board

यस वर्षको एसइई परीक्षाको नतिजा आज सार्बजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्न लागेको हो । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे […]

शैक्षिक बर्ष सकिदा पनि बिद्यार्थीले भर्ना पाएनन् ।।

६ जेठ, काठमाडौँ त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत कृषि तथा पशु बिज्ञान संस्थानले आफ्नो नियमित कार्यक्रम अनुरुप गत बर्सं माघ ७ र ८ गते लिएको बिएस्सी एजि एबम प्रबेशिका परिक्षाको भर्ना प्रक्रिया जारी रहेको छ । भर्ना प्रकृया चलिरहदा कहिले एमाले अनेरास्ववियुले स्ववियु चुनाबलाई लिएर र त कहिले क्रान्तिकारीले आफ्ना मागहरु राखेर डिन अफिस तालबन्दी गर्दै आएका […]

कक्षा १२ को परीक्षा वैशाख १० देखि

काठमाडौँ, ४ वैशाख । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ को परीक्षा) यही वैशाख १० देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ ।   शिक्षा नियमावली आठौँ संशोधनपछि कक्षा १२ को अन्तिम परीक्षालाई एसएलसी भनिएको छ । यसअघि कक्षा १० को अन्तिम परीक्षालाई एसएलसी भनिन्थ्यो । राष्ट्रिय परीक्षा बोर्ड गठनपछि पहिलो पटक सञ्चालन हुन लागेको […]

शिक्षालय वरिपरि सुर्तीजन्य पदार्थ बन्देज गर

लक्ष्मीप्रसाद पंगेनी,कावासोती,३ नवलपरासी।। विद्यालय तथा क्याम्पसवरिपरी सुर्तीजन्य तथा लागु पदार्थ खुलमखुल्ला विक्रिवितरण हुँदा विद्यार्थीहरु यस्ता पदार्थको लतमा फस्नेक्रम बढ्दो छ । कतिपय विद्यार्थीहरुले आफुलाई अरुभन्दा फरक देखाउन वा साथीभाईको लहलहैमा सुर्तीजन्य पदार्थको सेवन गर्ने गर्दछन् । अझ विद्यालय तथा क्याम्पस वरिपरीनै यस्ता पदार्थहरु सहजरुपले उपलब्ध हुने भएकोले पनि विद्यार्थीहरु लागु पदार्थ दुव्र्यक्सनीमा फस्ने सम्भावना बढिरहेको […]

निजामती सेवामा खुला परीक्षा रोकिने

७ माघ ०७४ सम्म कुनै नयाँ पद सिर्जना नहुने सरकारले निजामती सेवाका सबै पदमा खुला परीक्षा रोक्ने निर्णय गरेको छ । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उच्चस्तरीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संंरचना निर्देशक समिति बैठकले संघीयता कार्यान्वयनलाई सहजीकरण गर्न आगामी वर्षदेखि खुला प्रतिस्पर्धाका आधारमा लिइने सबै परीक्षा रोक्ने निर्णय गरेको हो । […]

कपिलवस्तुका अपाङ्ग बालबालिका शिक्षाबाट वञ्चित

सनिउल्ला धोवी (कपिलवस्तु), पुस २० गते । जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको बेवास्ताले गर्दा कपिलवस्तुमा अपाङ्गता भएका बालबालिका शिक्षा लिनबाट वञ्चित भएका छन् । विशेषगरी बहिरा तथा सुस्तश्रवण भएका बालबालिका आधारभूत शिक्षाबाट समेत वञ्चित भएका हुन् । जिल्ला शिक्षा कार्यालयमा अपाङ्गता भएका बालबालिकलाई सहज र सुलभ शिक्षा दिनका लागि कपिलवस्तुमा नौवटा विद्यालयमार्फत विशेष शिक्षा दिने उल्लेख […]